बाजुरामा भीरबाट लडेर महिला घाइते

दार्चुला ।  बाजुराको बडीमालिका नगरपालिका–७ रजातोलीमा भीरबाट लडेर एक महिला घाइते भएकी छन्। रजातोलीकी अन्दाजी ६० वर्षीय नन्दा पाध्याय भीरबाट लडेर घाइते भएकी हुन्।

गाई गोरु चराउन गएका बेला मेलामा घाँस काट्ने क्रममा भीरबाट लडेर उनको टाउको र शरिरमा चोट लागेको आफन्तले बताए। प्राथमिक स्वास्थ्य चौकी चुथीमा उपचारपछि उनलाई जिल्ला अस्पताल पठाइएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.