Naya Sadar
Badar

अन्तिम खेलमा नेपालले आज आयरल्यान्डसँग खेल्दै

Sadar Sano

दार्चुला । ओमानमा भइरहेको चार देशीय टी–२० श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्यान्डसँग खेल्दैछ ।

Naya Mat patra

खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो पौने चार बजे हुनेछ ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । आजको खेलसँगै नेपालको आईसीसी टी २० विश्व कप ग्लोबल छनोट ुएु का लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

ओमानमा आउँदो ६ गतेदेखि सुरु हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ुएु को तयारी स्वरुप श्रृङ्खला आयोजना भएको हो ।

Leave A Reply

Your email address will not be published.