Naya Sadar
Badar

सरकारले तीन जना एआईजी थप गर्ने

Sadar Sano
Naya Mat patra

दार्चुला । सरकारले प्रहरीमा थप तीन जना एआईजी थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.