यि हुन प्रेस काउन्सिलले कार्बाहिको लागि सिफारिस गरेका१६वटा युट्युब च्यानलहरु

दार्चुला- प्रेस काउन्सिल नेपालले १६ वटा युट्‍युव च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ । शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेका हुन् ।

१। टिसिने नेपाल
२। सुपर अनलाइन
३। ए वान समाचार
४। मिडिया ताजा खबर
५। नेपाली मन मिडिया
६। पुमा गौरव राई
७। नौलो शुभ अनलाइन
८। नयाँ खोज नेपाल
९। लक्ष्मण म्युजिक मिडिया
१०। अर्घाखाँची मिडिया
११। विशाल नेपाल
१२। मुन अफ नेपाल
१३। डिएमजी नेपाल
१४। नेपाली माटो
१५। समर्पित प्रकाश
१६। रातोपाटी मिडिया

Leave A Reply

Your email address will not be published.