करेन्ट लागेर १९ बर्षीया युवतीको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। आइतबार कैलारी गाउँपालिका–३ बस्ने १९ वर्षीया सुनिता बरालको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै नल्कामा मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्।

त्यसपछि उपचारको लागि  अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.