दार्चुला – लगातारको वर्षाका कारण दार्चुलाका ग्रामीण सडक अबरुद्ध भएका छन् ।
वर्षादले ग्रामीण कच्ची सडकहरु हिलाम्य भएर सवारी साधन सञ्चालनमा समस्या भएको जिब चालक रबिन्द्र सिंह धामीले बताउनुभयो । पहिरोले सडक अवरुद्ध भएको छ, गाडी चलाउन झनै समस्या छ भने यात्रुहरुलाई समेत बिच रोडमै ओराल्नुपर्ने हुन्छ धामीले भन्नुभयो ।
वर्षातले जिल्लाको शैल्यशिखर नगरपालीका ,लेकम गाउँपालीका , मालीकार्जुन गाउँपालीका लगायतका ग्रामीण कच्ची सडकहरु अबरुद्ध भएकाछन ।