कैलालीमा महिला मृत फेला

दार्चुला । कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको गौरीगंगा नगरपालिक–७ ईन्द्रपुर बस्ने ४० वर्षीया रन्जिता रोक्का मगर मृत फेला परेकी हुन्।

मगर आफ्नै घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृत्युको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.