Naya Sadar
Badar

दार्चुलामा ट्रयाक्टर दुर्घटनाः मृतक १ जनाको र घाईते २  जनाको पहिचान खुल्यो चालकको बाँकी 

Sadar Sano
Naya Mat patra

दार्चुला- दार्चुलामा ट्रयाक्टर दुर्घटना हुँदा मुत्यु भएका २ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालीका वडा नम्बर ५ आगरमा अन्ताजी २३ बर्षीय सन्तोष सिंह डागा रहेका छन। घाईते हुनेहरुमा २८ बर्षीय सुरेस सिंह डागा र सोही ठाउँका २८ बर्षीय श्याम सिंह डागा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश साहीले बताए । शनिबार बेलुका ७ :३० बजे शैल्यशिखर नगरपालीका वडा नम्बर ६ उल्लानीमा दुर्घटना भएको हो दार्चुलाबाट गोकुलेश्वर तर्फ जाँदै गरेको सु .प .प्र ०२००१ त १४६७ उल्लानीमा  दुर्घटना भएको हो । सडकबाट १ सय मिटर तल खसेरको जिल्ला प्रहरी कार्यालय दार्चुाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.