दार्चुला –मधेश प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिएको छ ।विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आज प्रेस विज्ञप्ति जारी गर्दै भोली सार्वजनिक बिदा दिइएको जानकारी दिनुभएको छ ।त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
सीआईएन