अत्तरिया बजार नजीकै एक पुरुष झुन्डिएको अवस्थामा फेला मालिकार्जुन खबर प्रकाशितः २०८० माघ १७, बुधबार १६:३३ काठमाडौं–कैलालीको अत्तरिया बजार नजीकै एक पुरुष रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गोदावरी – २ मा रहेको लामिताल नजिकै उनी फेला परेका हुन । प्रहरी घटनास्थल पुगेको छ । अत्तरिया बसपार्कबाट पुर्बपट्टी घटना भएको हो ।