मन्त्री बडूसँग स्वीजरल्याण्डका राजदूत क्यापिलर र ईयू प्रतिनिधि नोना देप्रेजको भेटवार्ता

दार्चुला – कानुन मन्त्री दिलेन्द्र प्रसाद बडू सँग नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापिलर र ईयू प्रतिनिधिमण्डलका राजदूत नोना देप्रेजाले भेटावार्ता गरेका छन् ।

कुटनीतिक भेटमा दुई देश बीचको सम्बन्ध थप मजबुत गर्ने र वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख भए अनुरुप संक्रमणकालीन न्याय सम्बन्धी गर्न बाँकी कार्यहरु तदारुकताका साथ अघि बढाउने विषयमा छलफल भएको कानुन मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.