राष्ट्रपति पौडेलद्वारा वैशाख १७ गतेका लागि संसद बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.