जेन-जी आन्दाेलनसम्बन्धी मानव अधिकार आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) मालिकार्जुन खबर प्रकाशितः २०८३ जेष्ठ १३, बुधबार १६:१० काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका सम्बन्धमा आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।