कञ्चनपुर, २५ जेष्ठ।
समाजसेवी युवा समाजिक अभियन्ता सुजित श्रेष्ठ नेतृत्वमा विपिन चोक र विपि चोकमा सरसफाई रंगरोगनदेखि सजावट गरिएको छ ।
युवा अभियन्ता श्रेष्ठ नेतृत्वमा भीमदत्त नगरपालिका ३भाँसी विपिन चोक र भीनपा ४विपिन चोक सजावट, सरसफाई एव रंगरोगन गरिएको हो । युवा अभियन्ता श्रेष्ठ नेतृत्वमा निरन्तर सरसफाईदेखिका कामकाज भईरहेका छन ।