भोटेकोशी वाढीपीडितलाई लाईन्स क्लब अफ महेन्द्रनगरको आर्थिक सहयोग

कञ्चनपुर ।
लाईन्स क्लब अफ महेन्द्रनगरले भोटेकोशी त्रिशुली वाढी पीडित नागरिकलाई राहतका लागि आर्थिक सहयोग गरेको छ ।

लाईन्स क्लब अफ महेन्द्रनगर कञ्चनपुरका अध्यक्ष धर्मसिह रावलले वाढीपीडितको राहत उद्दारका लागि एक लाख, ११ हजार १सय ११रुपैया आर्थिक सहयोग गरेको बताए । अध्यक्ष रावलका अनुसार उक्त रकम प्रधानमन्त्री दैविउद्दार कोषमा जम्मा गरेको बताए । गत विगतका पनि संकटका बेला लाईन्स क्लब अफ महेन्द्रनगरले सहयोग गर्दै आएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.