महेन्द्रनगरका युवा पानी व्यवसायी खरेलद्वारा भोटेकोशी,त्रिशुलीका वाढीपीडितलाई आर्थिक राहत

कञ्चनपुर ।
कञ्चनपुरको महेन्द्रनगरका एक युवा पानी व्यवसायीले भोटेकोशी–त्रिशुलीका वाढीपीढितलाई आर्थिक सहयोग गरेका छन ।
भीमदत्त नगरपालिका १८गोबरैया महेन्द्रनगर शिव महादेव वाटर एण्ड मल्टी प्रोडक्सन ईण्डष्ट्रिजका संचालक आशिस खरेलले भोटेकोशी–त्रिशुलीका वाढीपीढितलाई आर्थिक सहयोग गरेका हुन । उनले वाढीपीडितको राहत, उद्दारका लागि ११ हजार, १सय ११ रुपैया आर्थिक सहयोग गरेको जनाएका छन ।

खरेलले प्रधानमन्त्री दैविउद्धार कोषमा आर्थिक सहयोग रकम जम्मा गरेका छन । खरेलले विपद्का साथै अन्य बेलामा पनि समाजिक सेवा गर्दै आएका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.