दार्चुला । दार्चुलाबाट दार्चुलाबाट ७४४ बण्डल बिडी बरामद गरिएको छ।
दार्चुलाको महाकाली नगरपालिका–९ मेलखेत खोलाको किनारमा अवैधरुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ४१ हजार ३६० बराबरको ७४४ बण्डल बिडी प्रहरी चौकीजलजिवी दार्चुलाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
