चौथो विदेशी खेलाडी विराटनगरबाट ईपीएल खेल्ने

दार्चुला -श्रीलंकाका दिलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।

विराटनगरले शनिबार दिलशानलाई चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय दिलशानले श्रीलंकाका लागि १३ टी-२० अन्तर्राष्ट्रिय र २ एक दिवसीय अन्तर्राष्ट्रिय खेलीसकेका छन् ।

Leave A Reply

Your email address will not be published.