छान्नातिंकरी कन्या माविको गेट नजिक धामी मृत फेला

दार्चुला– दार्चुला सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ९ सकार घर भएका अन्दाजी ७० वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले मुचुल्का उठाइ शवलाई जिल्ला अस्पतालमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.