दार्चुलाको नौगाडमा बाघले बिरेन्द्र ठगुन्नाका १५ बाख्रा गोठमै पसेर मार्यो

दार्चुला– दार्चुलाको नौगाडमा बिरेन्द्र ठगुन्नाका १५ बाख्रा गोठबाटै बाघले खाएको छ ।
नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी मल्लाकपडेमा ठगुन्नाको गोठमा पसेर बाघले १५ वटा बाख्रा मारेको हो । बाघले मानिसलाई समेत आक्रमण गर्न खोजेको त्यहाका स्थानीयहरुको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.