बैतडीको डिलाशैनी गाउँपालिका–३ का बोहराको भारतमा मृत्यु

काठमाडौं– बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका डिलासैनी गाउँपालिका-३ का २६ वर्षीय दीपक बोहराको सोमवार मृत्यु भएको  वडा अध्यक्ष रघुवीर बोहराले बताए ।

करिब ५ वर्ष अगाडिबाट भारतको बेङ्लोरमा काम गर्दै आएका उनी लामो समयदेखि उपचार गराउँदै आएकामा हिजो अस्पतालबाट कोठामा पुगेपछि मृत्यु भएको बताइएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.