कञ्चनपुरमा सर्पले डसेर एक बालिका घाइते

काठमाडौं– कञ्चनपुरमा सर्पले डसेर एक बालिका घाइते भएकी छन्। जिल्लाको भीमदत्त नगरपालिका–१३ बडयपुरकी १० वर्षीया पुजा दमाइ सर्पले डसेर घाइते भएकी छन्।

उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनलाई आज बिहान सुतिरहेका बेला सर्पले डसेको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.