दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

खाेप
HEALTH

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिका–२ सुन्डमुन्डमा घाँस काट्ने क्रम भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

Susite

बिहिबार विहान बेडहुनेपातलकी ३५ वर्षीया गुमा ठगुन्नको भिरबाट लडेर मृत्यु भएको हो ।

आत्महत्या

विहान घरबाट घाँस काट्न गएकी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् । दार्चुलामा अधिंकाश महिलाहरु भिरबाट लडेर अकाल्मै ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.