ललितपुरमा बस दुर्घटना १८ जना घाइते

दार्चुला – ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
घाइते १८ जनाको अवस्था सामान्य छ । बिहान बा ३ ख २१४२ नम्बरको बस अनियन्त्रित भइ रोकिराखेको ज १ च ५९२ नम्बरको एम्बुलेन्समा ठोक्किएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.