३० वर्षे अवधि हटाउन माग लिएर सशस्त्रका डीआईजी पनि पुगे सर्वोच्च

काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ)का एक डीआईजी पनि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेको अवस्थामा सर्वोच्च अदालतमा पुगेका छन् । डीआईजी अभिकुमार खत्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यसरी अवकाश पाउन लागेका नेपाल प्रहरीका अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेपछि शसस्त्रका डीआईजि पनि ३० वर्षे सेव अवधिका कारण अवकाश पाउने व्यवस्थाविरुद्ध रिट दायर गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.