गौरा पर्वमा नेताविरुद्ध नाराबाजी

काठमाडौं– टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी भएको हो ।

आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.