दार्चुलाको गाेकुलेश्वरमा १९ वर्षाीया किशोरी मृत फेला

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वमा एक किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन।

मंगलबार विहान करिब ६ बजे शैल्यशिखर नगरपालिका–९ मा रहेको चौलानी बर्डिङ स्कुलका संचालक बासु देब जोशी को घरको कोठा भित्र १९ वर्षीया किशोरी बबिता ठगुन्ना दोपट्टाले आफुले सुत्ने कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्लाको नौगाड गाउँपालिका–३ घर भएकी ठगुन्ना कोठा भाडामा लिएर गोकुलेश्वरमा बस्दै आएकी थिइन् ।

आफु डिलाशैनि गाउँपालिका–६ मा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसमा आफु पनि पढ्ने युकेजीमा चौलानी बर्डिङ स्कुलमाल पढ्ने भदुको हेरचाहामा कोठा भाडामा लिएर बस्दै आएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर सिंह ऐरीले बताए मृतक घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.