दार्चुलाको मालिकार्जुनमा एक पुरुषको शव फेला 

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका –२ सन्नीखोलामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अन्दाजी ६० वर्षीय पुरुष बिहिबार बिहान मृत फेला परेका हुन् ।

उनको ठेगना,नाम, थर खुलिसकेको छैन ।प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ।

Leave A Reply

Your email address will not be published.