गुरु आमा
गुरु अनि गरु आमा मलाइ शिक्षा दिनु हजुर!
जनहित मा. बि. हो एउटा मन्दिरको गजुर !!
पहिला शिक्षा दिने आमा गुरु दोस्रो शिक्षक गुरु !
आमा बाट बोल्न सिके गुरु बाट अ, आ सुरु !!
पढि लेखि सीप सिक्ने पहिलो हाम्रो काम !
पछि त्यही सिपले विश्वभर फैलाउने नाम !!
सरस्वती माताको पूजा गर्नु फुल माला चढाइ !
हामी देशकालागी शिक्षित बन्न पुगेका छौ गुरुले नै पढाइ !!
हो एउटा बिद्यार्थी अनुशासन गहना !
पछि त्यही गहानाले गर्छ हाम्रा पूरा सपना !!
लेखक :-करन सिह धामी जनहित माध्यमिक बिद्यालय दार्चुलाका विद्यार्थी हुन्।