जिद्दी बानि
याे जिद्दी बानि सुधार भएकाे भए
माेबाईलमा जति ध्यान पढाईमा दिएकाे भए।
एउटा बेग्लै बन्थ्याे हाेला जिन्दगी
थाहा हुदा हुँदै पढाईलाई मजाकमा
नलिएकाे भए।
समय सँगै जीवनलाई अलि ध्यान दिए पुग्छ
पढाइ सँगै सिपमा अलि ध्यान दिए पुग्छ ।
समय सँगै मान्छे काे महत्त्व बुझेर
आफ्नो भबिस्य उज्जल बनाउदै अगाडि बढिदिए पुग्छ।
लेखक: कलावती ठगुन्ना
श्री सेटिगाँउ बहुमुखी क्याम्पस गाेकुलेश्वर बैतडी