कांग्रेसको अनुशासन समितिको कार्यविधि पारित, बागी उम्मेदवारमाथि कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको कार्यविधि– २०८२ लाई पारित गरेको छ ।

संयोजक तारामान गुरुङको संयोजकत्वमा आज बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यविधि पारित गरेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, प्रस्तावकरसमर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा छलफल भएको बताए।

कांग्रेस अनुशासन समितिको बैठक बस्दै

Leave A Reply

Your email address will not be published.