उपसभामुखको शपथ साँझ ६ बजे

काठमाडौं । उपसभामुखको शपथ आजै  हुने भएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार, साँझ ६ बजे शपथको कार्यक्रम तय भएको हो ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठबाट उपसभामुख चयन गरिनेछ ।

Leave A Reply

Your email address will not be published.