वर्षको अन्तिम दिन कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । वर्षको अन्तिम दिन स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलाको दुई लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा ४०० रुपैयाँले कम हो ।

अघिल्लो दिन दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर चार हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.