विभिन्न मागसहित नेपाल पत्रकार महासंघ दार्चुला शाखाको धर्ना (फोटो फिचर)

दार्चुला । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासङ्घ दार्चुला जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।

साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताका लागि भन्दै शाखाले धर्ना दिएको हो ।

Leave A Reply

Your email address will not be published.