शिक्षा अधिकृत भट्टद्वारा सरसफाईमा सहभागि विद्यार्थीलाई पानी र समोसा

कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिका १० सुकासाल सार्वजनिक क्षेत्रमा सरसफाईमा खटिएका विद्यार्थीलाई एक शिक्षा अधिकृतले पानी र समोसा नास्ता वितरण गरेका छन ।
बेलौरी नगरपालिका शिक्षा अधिकृत अमित प्रशाद भट्टले सरसफाईमा खटिएका विद्यार्थीलाई एक शिक्षा अधिकृतले पानी र समोसा नास्ता वितरण गरेका हुन । शिक्षा अधिकृत भट्टले आफ्नो निजी खर्चमा समाजिक काममा खटिएका विद्यार्थीको हौसलाका लागि पानी र समोसा वितरण गरेको बताए ।

Leave A Reply

Your email address will not be published.