शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने मालिकार्जुन खबर प्रकाशितः २०८३ श्रावण २१, बिहीबार १६:०० काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् । हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।