नौगाडका प्रमुख प्रशासकीय अधिकृत धामीको सरुवा, को आउँदैछन् नयाँ हाकिम ?

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिह धामीको सरुवा भएको छ।

बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई गृह मन्त्रालय काठमाडौं वा अन्तरर्गत सरुवा गरेको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीको ठाउँमा गृह मन्त्रालयबाट निता धामीलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा नौगाड गाउँपालिका पठाएको छ । मन्त्रालयले आजै देशभरीका ४६ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.