Naya Sadar
Badar

खोलाले बगाउँदा एक जनाको ज्यान गयो

Sadar Sano

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।

Naya Mat patra

हिजो खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका वडा नम्बर २ का ४४ वर्षका खड्के विकको ज्यान गएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.