देउवा सरकारमा कस्लाई कुन मन्त्रालय (सुचीसहित)

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा नयाँ मन्त्री थप्दै हेरफेर तथा कार्यविभाजनलाई अन्तिम रुप दिनुभएको छ । उहाँले मन्त्रीहरुको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको बुझिएको छ । उनीहरुको आजै नाम प्रकाशित भई सपथ हुने बुझिएको छ ।

यसअघि कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार पाएका छन् ।

मन्त्रीहरुको जिम्मेवारी

नेपाली काँग्रेस

बालकृष्ण खाँड, गृह
ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार
डा. नारायण खड्का, परराष्ट्र
उमा रेग्मी, महिला बालबालिका
उमाकान्त चौधरी, खानेपानी
डा. मीनेन्द्र रिजाल, रक्षा
दिलेन्द्रप्रसाद बडु, कानून
उमेश श्रेष्ठ, राज्यमन्त्री

नेकपा माओवादी केन्द्र

पम्फा भुसाल, ऊर्जा
जर्नादन शर्मा, अर्थ
देवेन्द्र पौडेल, शिक्षा
शशि श्रेष्ठ, भूमि व्यवस्था
महेश्वर जङ्ग गहतराज, युवा तथा खेलकुद
बोधमाया यादव, राज्यमन्त्री

नेकपा एस

विरोध खतिवडा, पर्यटन
रामकुमारी झाँक्री, स्वास्थ्य
किसान श्रेष्ठ, श्रम
प्रेम आले, सहरी विकास

जसपा

राजेन्द्र श्रेष्ठ, कृषि
रेणु यादव, भौतिक पूर्वाधार
रामसहाय यादव, वन
प्रमोद साह, सामान्य प्रशासन

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.