बैतडीको पुर्चौडी नगरपालिका–३ का बोहरा जंगलमा मृत फेला

काठमाडौं– बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पुर्चौडी नगरपालिका-३ गौरीगाउँका ४६ वर्षीय नरबहादुर बोहरा बुधवार दिउँसो सोही ठाउँको बडछडी खोलामा मृत अबस्थामा फेला परेका हुन।

उनी गत महिनाको १९ गतेदेखि बेपत्ता भई खोजतालस गर्ने क्रममा बुधवार दिउँसो उक्त स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सुचना अधिकारी नन्दराज जोशीले बताए । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भईरहेको जोशीले बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.