रास्वपाका पूर्व माननीय लागुऔषध मुद्दामा समातिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ परेका छन्।

कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो। श्रेष्ठले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागु औषध बिक्रि भएको खुलेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

यस अगाडि दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि उनलाई रास्वपाले सांसदबाट हटाएको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.