गुरु आमा

गुरु आमा

गुरु अनि गरु आमा मलाइ शिक्षा दिनु हजुर!

जनहित मा. बि. हो एउटा मन्दिरको गजुर !!

पहिला शिक्षा दिने आमा गुरु दोस्रो शिक्षक गुरु !

आमा बाट बोल्न सिके गुरु बाट अ, आ सुरु !!

 

पढि लेखि सीप सिक्ने पहिलो हाम्रो काम !

पछि त्यही सिपले विश्वभर फैलाउने नाम !!

सरस्वती माताको पूजा गर्नु फुल माला चढाइ !

हामी देशकालागी शिक्षित बन्न पुगेका छौ गुरुले नै पढाइ !!

हो एउटा बिद्यार्थी अनुशासन गहना !

पछि त्यही गहानाले गर्छ हाम्रा पूरा सपना !!

लेखक :-करन सिह धामी जनहित माध्यमिक बिद्यालय  दार्चुलाका विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.