इटालीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका अर्का ओपनर आसिफ शेख २० रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन जोडेको छ ।

 

Leave A Reply

Your email address will not be published.