उपसभामुखको शपथ साँझ ६ बजे मालिकार्जुन खबर प्रकाशितः २०८२ चैत्र २७, शुक्रबार १३:५२ काठमाडौं । उपसभामुखको शपथ आजै हुने भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार, साँझ ६ बजे शपथको कार्यक्रम तय भएको हो । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठबाट उपसभामुख चयन गरिनेछ ।