धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्टले दाबी पेस गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता भट्टलाई नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
भट्टको नियुक्ति र शपथ आजै हुने जनाइएको छ । सरकार बनाउन २७ सांसद आवश्यक रहेकोमा नेपकासँग निलम्बितबाहेक २० र एमालेसँग ११ छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्रीको नियुक्ति ११ बजे, दिउँसो ३ बजे शपथ
