लेकम गाउँपालिकामा तालाबन्दी

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा तालाबन्दी गरिएको छ। नेत्रब्रिकम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन्।

उनीहरुले पालिकाको कार्यालय रातामाटामा ताला लगाएका छन्। पालिकामा भ्रष्टाचार, कमिसनखोरी, अनियमितता, कर्मचारी सरुवा तथा गैरकानूनी कार्यहरु बढेको र तालाबन्दी गर्न बाध्य भएको उनीहरुको भनाइ छ।

Leave A Reply

Your email address will not be published.