दार्चुला –नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु दार्चुला जिल्ला कमिटिको यहि फागुन २५ र २६ गते जिल्ला अधिबेशन हुने भएको छ। जिल्ला कमिटि अध्यक्षमा आफ्नो उम्मेद्धवारी रहेने भन्दै दार्चुला बहुमुखी क्याम्पसको अनेरास्ववियु कमिटि संयोजक सन्तोष सिह ठगुन्ना को समाजिक संजाल तिर निक्कै चर्चा भएको छ। उहाँ का अनुसार यस पटक जिल्ला कमिटि अध्यक्ष पदमा आफ्नो दाबी रहेको मालिकार्जुन खबर लाई बताउनु भयो। ठगुन्ना २०६९ सालमा केदारेश्वरी मावि सुण्डमुण्डको अनेरास्ववियु कमिटि सचिवबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी यश पटक को अनेरास्ववियु दार्चुलाको अध्यक्ष मा आफुलाई बिजय गराए विद्यार्थी को हक हितमा काम गर्ने बताउनु भयो।