शैल्यशिखरमा १०० मत गणना हुदा (अपडेट)

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ।

शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ को १०० मत गणना गर्दा नेपाली कांग्रेसले नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष क्रमशः ४९ , ४७ , ४७ मत ल्याएको छ।

यस्तै एमालेले पनि नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सबैमा क्रमशः ४८ , ५० , ४९ मत ल्याएको छ।

३ मत बदर भएका छन्।

Leave A Reply

Your email address will not be published.