दार्चुलामा लागुऔषध सहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ धापबाट करिब ३ किलोग्राम लागुऔषध सहित बझाङ बुङ्गल नगरपालिका वडा नम्बर ७ कफलसेरीका १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी चौकी धापाटबाट खटिएको प्रहरीले उनलाई गाँजासहित फेला पारेपछि पक्राउ गरेको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.