दार्चुलामा भिरबाट लडेर ६० बर्षिया महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचका ६० वर्षीया राधिका खडायतको भिरबाट लडेर मृत्यु भएको हो।

मंगलबार घर नजिकै रहेको जंगलमा खर काट्न गएको बेला खडायत लडेर घाइते भएकी थिइन्। घाइते खडायतलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल लग्दा बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन्।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.